बन्द

दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने उद्देश्यले ओखलढुङ्गामा सुरुआत गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ। कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मृर्गौलाजस्ता बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो । संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन जारी गरेपछि दीर्घरोगीले नियमित सेवन...