बद्री आचार्य

जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यको कोरोना परीक्षण रिपोर्ट ७ भदौमा पोजेटिभ आयो। उनी क्वाटरमै बसे। १६ भदौमा पठाएको स्वाबको रिपोर्ट नेगेटिभ आयो। सेवामै खटिएका बेला संक्रमित बनेका उनलाई अझै लाग्छ – समाजले हेर्ने दृष्टिकोण किन परिवर्तन हुन सकेन। ‘पोखरामै बुवा संक्रमित हुँदा छिमेकीले तगारो लगाइदिएर बच्चाले दुध...