बजेट

सरकारले नियमित रूपमा बजेट ल्याउन सुरु गरेको इतिहासमा पहिलोपटक स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामाहारीका कारण स्वास्थ्य क्षेत्र सबैको केन्द्रमा परेको छ। सरकारले ७० वर्षको इतिहासमा पहिलो पटक स्वास्थ्य क्षेत्रको प्राथमिकतामा राखेको छ। महामारीले देशमा जनधनको क्षतिमात्रै गरेन हाम्रो स्वास्थ्य प्रणाली कस्तो छ भनेर राम्रोसँग...