फ्लु

चिसो लाग्दा हाच्छिऊँ आउनु स्वाभाविक हो । तर, कैयौँ मानिस यस्ता छन्, जसलाई विनाकारण वेलावेलामा हाच्छिऊँले सताउने गर्छ, नाक तथा शरीर चिलाउने गर्छ । विनाकारण लगातार हाच्छिऊँ आउनु ‘हे फिभर’ अर्थात् परागण ज्वरोको कारण हुन सक्छ । परागका कणले शरीरमा आक्रमण गरेमा लगातार हाच्छिऊँ आउने गर्छ । विशेषगरी, धुलो,...