फ्रिज

कोभिड १९ विरुद्धको फाइजर खोप भण्डारण गर्न मिल्ने चार वटा फ्रिज नेपाल भित्रिएको छ। कोभ्याक्स सुविधा अन्तरर्गत युनिसेफ मार्फत आएको उक्त फ्रिजमा १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्ने क्षमता रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। उक्त फ्रिजरमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्म खोप भण्डारण गर्न मिल्छ।...