फोहर

काठमाडौं महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ। सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ। यसअघि फोहर व्यवस्थापन स्थल छिटो निर्माण गर्न भन्दै आएको...