फोन सेवा

कोरोना महामारीको फन्टलाइनमा खटिएका नर्सका एक महिनाको निःशुल्क फोन कल सुबिधा दिने भएको छ। नेपाल टेलिकमले महामारीमा नर्सहरू लागि थप हौसला बढाउनका लागि नर्सिङ परिषद्मा दर्ता भएका लागि एक महिना निःशुल्क फोन कल सेवा उपलब्ध गराउने भएको हो। दुर्गम र पहुँच नपुगेका नागरिकलाई टेलि हेल्थ नर्सिङ सर्भिस पुर्याउन टेलिकमले...