फेससिल्ड

पेसाले उनी डाक्टर हुन्। डाक्टर भन्नासाथ पिपिई लगाएर कोरोना उपचारमा खटिइरहेको एउटा चित्र आउँछ। हुन पनि उनका अग्रज एवं दौतरीको दैनिकी यस्तै छ। तर डा. रोशिना थापा यो उपचार गर्नेको भीडबाट अलि पर र यिनै सहधर्मीको सेवा–कामलाइ प्रभावकारी पार्ने र जीवन बचाउने अभियानमा छिन्। विश्वमा अंग्रेजी नयाँ वर्षको ह्याङओभर...