फेल

नर्सिङ तथा मिडवाइ फ्रि विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामाको नतिजा सार्वजानिक भएको छ। नेपाल नर्सिङ परिषद्ले परीक्षा नर्सिङ तर्फ २७ औँ (शनिबार) लिएको लाइसेन्स परीक्षामा ८९ प्रतिशत उत्तीर्ण भएका छन्। परिषद्को तथ्यांक अनुसार नर्सिङ तर्फ ८८.५९ र मिडवाइ फ्री तर्फ ९० प्रतिशत उत्तीर्ण भएका हुन्। नर्सिङ तर्फ ५ हजार...