फेलोसिप

भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँदिल्लीमा हुने ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरेपी’ एक वर्षे कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले स्वास्थ्य सेवाको स्थायी दरबन्दीमा कार्यरत बालरोग विशेषज्ञहरुलाई ३ दिनभित्रमा निवेदन गर्नको लागि अनुरोध गरेको छ। मन्त्रालयका अनुसार माघ १७ गतेसम्म निदेवन दिइसक्नुपर्ने छ।...