फिटनेस

चर्चित बलिउड अभिनेता ऋतिक रोशनको उमेर ४६ वर्ष भइसकेको छ । उनी ४६ वर्षको उमेरमा पनि निकै फिट छन् ।केही समय पहिले ऋतिक एशियाका सबैभन्दा सेक्सी पुरुषको रुपमा चुनिएका थिए । ऋतिकको जति अभिनय दमदार हुन्छ, उनको नृत्य पनि त्यत्तिकै आकर्षक हुन्छ । ऋतिक स्वास्थ्यप्रति निकै सजग अभिनेता भित्र...