फिजियोथेरापी

नेपाल फिजियोथेरापी संघले फिजियोथेरापीष्टहरुको सेवाहरुको न्यूनतम सेवा शुल्क र परामर्श शुल्कका साथै न्यूनतम मासिक तलब निर्धारण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कार्यरत फिजियोथेरापीष्टहरुको मासिक तलब, सेवा शुल्क सम्बन्धी कुनै निर्णय नगरेको भन्दै संघले यो कदम उठाएको विज्ञप्ती मार्फत जनाएको छ। संघका अध्ययक्ष लक्ष्मण अधिकारीले न्यूनतम मासिक तलब...