फाइजर खोप

औषधी व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप फाइजर बायोएन्टेकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। विभागले बिहीबार यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो।