फाइजर कम्पनी

अमेरिकाले फाइजर कम्पनीको बुस्टर डोजलाई अनुमति दिएको छ। फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले बुस्टर डोजलाई अनुमति प्रदान गरेको हो। तर, बुस्टर डोज ६५ वर्षमाथिका र जोखिममा रहेकालाई मात्र लगाउन हाललाई अनुमति दिइएको एफडिएले जनाएको छ। यसका लागि ६५ वर्ष वा त्यो भन्दा माथिको उमेर हुनुपर्ने र खोपको अन्तिम...