फलफूल

आजभोली मानिसमा थुप्रै रोगको संक्रमण हुनथालेको छ। कुन बेला कुन रोगले आफ्नो सिकार बनाउँछ भन्ने त्रासमा सधै रहन्छ मान्छे। पछिल्लो समय त झनै कोरोना महामारिका कारण मानिसमा यो चिन्ता थपिँदो छ। त्यसैले पछिल्लो समय मानिस आफ्नो इम्युनिटी पावरलाई कसरी बलियो बनाइराख्ने भन्ने कुरामा सजग छ। अहिले मानिसले शरीरलाई फाइदा...