प्लाज्मा थेरापी

कोरोना संक्रमण भई अस्पताल भर्ना भएकी पूर्वमहारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । नर्भिक अस्पतालका अनुसार उनको स्वास्थ्य अजस्था गम्भीर भएपछि यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो । शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उहाँलाई...