प्लाज्माथेरापी

कोरोना संक्रमण भएर निको भएका पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्लाज्मा दान गर्ने घोषणा गरेका छन । नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदिप पौडेलको अगुवाईमा सञ्चालनमा ल्याइएको प्लाज्मा दानसम्बन्धी मोवाइल एपमा थापा दम्पतीले नाम रजिष्ट्रर गराएका हुन । थापाले सामाजिक सञ्जालमार्फत प्लाज्मा दानका लागि संचालित वेभसाइटमा आफु र श्रीमती डा. अन्जना...