प्रोबायोटिक

विश्वबजारको एउटा ठूलो हिस्सा ओगट्न प्रोबायोटिक सफल भएको छ । प्रोबायोटिक आहारको मद्दतले पेटमा हुर्किरहेका जीवाणु तथा कीटाणुको संख्यालाई ताकत दिने काम भइरहेको छ । मानसिकरोगदेखि मोटोपन कम गर्नसम्ममा पनि प्रोबायोटिकको सेवनलाई उपचारको रामबाण मानिँदै आएको छ । विशेषगरी, एन्टिबायोटिक औषधिको सेवनपश्चात् जब पेटका कैयौँ ब्याक्टेरिया नष्ट हुन्छन्, तब...