प्रा.डा. विमलकुमार सिन्हा

एडिन्वेड (Adenoid) के हो ? नाकको पछाडिको छिद्रपछाडि ल्बकउजबचथलह मा अवस्थित एक मासुको डल्लो (lymphloio tissue) नै एडिन्वेड (Adenoid) हो । घाँटीभित्र रहेको टन्सिल तथा गलामा देखिने lymph nodes ले जस्तै यसले पनि शरीरलाई संक्रमण हुनबाट जोगाउन सहयोग गर्छ । बाल्यकालदेखि नै एडिन्वेड (Adenoid) सबैमा हुन्छ । यसको साइज...