प्रा. डा. राजेशनाथ गंगोल

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्धयेस त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गंगोल नियुक्त गरेका हुन्। समितिले डा. गंगोललाई एक नम्बरमा सिफारिस गरेको थियो। सर्च कमिटीले दुई नम्बरमा प्रा.डा. दानबहादुर कार्की...