प्रा.डा. राजकुमार रौनियार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति सिफारिसका लागि ‘सर्च कमिटी’ गठन भएको छ । प्रतिष्ठानको शुक्रबार बसेको ४३औँ सिनेट बैठकले तीन सदस्यीय उपकुलपति सिफरिस समिति गठन गरेको हो । प्रतिष्ठानको उपकुलपतिमा नाम सिफरिसका लागि सहकुलपति एवम् स्वास्थ्यमन्त्रीको संयोजकत्वमा सर्च कमिटी गठन गर्नुपर्ने कानुनी प्रावधान छ । स्वास्थ्य तथा...