प्रा.डा. भगवान कोइराला

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले सामाजिक सञ्जालमा गरेको कमेन्ट प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। ‘कुनै निजी अस्पतालसँग जोडेर सामाजिक सञ्जालमा कमेन्टहरू आइरहेको पाए,’ डा. कोइरालाले भने, ‘विगत एक बर्ष देखि मेरो कुनै निजी अस्पतालमा संम्लग्नता छैन।’ हाल मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगन्जमा कार्यरत रहेको उनले सामाजिक सञ्जाल...