प्रा.डा पूज्यश्री कार्की

आँखारोेग विशेषज्ञ प्रा.डा पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ। संक्रमण पुष्टि भएपछि डा. कार्कीको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। करिब १० दिनदेखि आइसियूमा उपचारत डा. कार्कीको आज बिहान निधन भएको हो। उनी विगत एक दशकदेखि किष्ट मेडिकल कलेजमा आँखा रोग विभागको प्रमुखमा कार्यरत थिइन। उनका पति मिलेस सिजापती...