प्रा.डा. धर्मकान्त बास्कोटा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । आइतबार त्रिविका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डा. बास्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपतिका लागि डा. बास्कोटासहित प्रा.डा. भगवान कोइराला र प्रा.डा. चन्द्रमणि पौडेल सिफारिसमा परेका थिए । त्रिविका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल...