प्रा.डा दीपक दत्त

  ४ महिना मात्रै पुगेकी थिइन पाल्पाकी सम्झना पंगेनी। दाहिने घुँडा बेस्करी सुन्नियो। घुँडाकै जोर्नीमा घाउ भयो। बुबा–आमाले नजिकै स्वास्थ्यकेन्द्र लगे । घाउको जनरल शल्यक्रिया भयो। शल्यक्रियापछि सुरुमा घाउ निको पनि भयो। २८ वर्षपछि समस्या बल्झियो। अलि–अलि दुखेपनि के कारणले भन्ने हो मेसो पाइनन्। उमेर बढ्सँगै उनको दुखाई बिस्तारै...