प्रा.डा दिव्या सिंह शाह

सरकारले अगं प्रत्यारोपण समवन्य समितिको अध्यक्षमा प्रा. डा दिव्या सिंह शाहलाई मनोनयन गरेको छ। मन्त्रिपरिषद्ले डा. शाहलाई २ वर्षको लागि मनोनयन गरेको हो। उनी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन समेत रहेकी छिन्। त्यसैगरी, यसैगरी सरकारले समितिको सदस्यहरुमा प्राडा प्रेमराज ज्ञवाली, प्रा.डा पलेस्वाँ जोशी लाखे र प्राडा शंकरमान राईलाई...