प्रा.डा. तीर्थराज खनियाँ

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले आइतबार स्थापनाको ४७औँ वार्षिकोत्सव मनाएको छ । सँगसँगै त्रिवि शिक्षण अस्पताल ३७औँ वर्षमा प्रवेश गरेको छ । आइतबार चिकित्सा क्याम्पसको वेसिक साइन्स भवनमा आयोजित समारोहका बीच दुवैले वार्षिकोत्सव मनाइरहँदा आ–आफ्ना उल्लेखनीय कार्यप्रगतिको विवरण सार्वजनिक गरे । वार्षिकोत्सव समारोहमा त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिविको...