प्रा.डा. जगदीशप्रसाद अग्रवाल

चिकित्साशिक्षा अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई झुक्याएर कार्यकक्षमै प्रवेश गरी अमानवीय दुरव्यवहार गर्ने अभियुक्तलाई २ हप्ता वित्तिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । अनुसन्धानको क्रम जारी रहेको र घटनाको नजिक पुगेको महारागन्ज प्रहरी वृतका डिसपी उमेश लम्साल बताउँछन् । नतिजाको नजिकमा पुगेका छौ, डिसपी लम्साल...