प्रा.डा. केदारभक्त माथेमा

डा. गोविन्द केसीले चिकित्सा शिक्षामा विकृतिका कारण गरिबको पहुँच पुगेन, काठमाडौं तथा सुगम ठाउँमा मात्रै चिकित्सा सेवा उपभोग गर्न पाए। चिकित्सा शिक्षामा निजीकरण धेरै भयो भन्ने विषयलाई समेटेर माग राख्दै आउनुभएको छ। सरकारले चिकित्सा शिक्षा विषयमा अध्ययन टोलीको नेतृत्व गर्ने जिम्मा मलाई दिएको थियो। जसमा डा. मदन उपाध्याय, डा....