प्राकृतिक चिकित्सा

पोखराको प्रसिद्ध धार्मिक संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय निर्माण गर्ने भएको छ । पोखरा–१ अधिकारी टोल नजिकैको गुठीबारी मार्गमा विन्ध्यवासिनी मन्दिरको नाममा रहेको २१ रोपनी क्षेत्रफलमा फैलिएको गुठी जग्गामा प्राकृतिक चिकित्सालय बनाउन लागिएको हो । उक्त प्राकृतिक चिकित्सालयको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलन्यास गरे ।...