-
नेपाल प्रहरीका थप १८ जनामा कोरोना संक्रमण
प्रहरी प्रधान कार्यालयका थप १८ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ।प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार बिहीबार साँझसम्म ५४ जनामा संक्रमण देखिएको थियो। तिनै संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा थप १८ जनामा कोरोना देखिएको कडायतले बताए। यससँगै देशभर नेपाल प्रहरीमा...
-
नेपाल प्रहरीका थप २३ जनामा कोरोना, बलम्बु अस्पताल भर्ना
प्रहरी प्रधान कार्यालयमा कार्यरत् थप २३ जनामा कोरोना संक्रमण देखिएको छ। केही दिनअघि चार जनामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ थालेको थियो। प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीका अनुसार मंगलबार थप २३ जनामा कोरोना संक्रमण देखिएको...