प्रहरी निलम्बित

    लागुऔषध ‘प्लटिङ’ गरेर रौतहटका एक पत्रकारलाई फसाउने दुई प्रहरी निलम्बित भएका छन्। रौतहटबाट सञ्चालित रौतहट एक्सप्रेसका पत्रकार मोहम्मद मोजिबुल्लाह र शेख गुलाबलाई फसाउने सादा पोशाकमा खटिने (घुमुवा) प्रहरी निलम्बनमा परेका हुन्। पत्रकार मोजिबुल्लाह र गुलाबलाई लागुऔषध राखेर फसाएको पुष्टि भएपछि प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी...