प्रहरीमा कोरोना

प्रदेश ५ मा तीन सय बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीको अवस्थामा अग्रभागमा रहेर काम गरेका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी तीन सुरक्षा अंगमा संक्रमण देखिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखामा अहिलेसम्म ३ सय १ जनामा कोरोना...