प्रसूतिगृह

दसैँ बिदामा नियमित तथा आकस्मिक स्वास्थ्योपचार सेवाको उपलब्धता सबैको चासोको विषय हो । मुलुक दसैँमय बनिसकेको छ । तर, रोगले चाडपर्व भन्दैन । अझ वर्षदिनको प्रतीक्षापछि आएको महान्तम पर्व दसैँ विशेषगरी मिठा–मिठा परिकारसँग प्रत्यक्ष जोडिएकाले असन्तुलित तथा अधिक भोजनका कारण रोगको जोखिम झन् बढी हुन्छ । यस्तोमा चाडपर्वको लामो...