प्रवेश परीक्षा

    चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षामा सिट संख्याभन्दा कम उत्तीर्ण भएको भन्दै पारामेडिकल विद्यार्थीले पुनः प्रवेश परीक्षा गर्न माग गरेका छन्। राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले तत्काल पुनः प्रवेश परीक्षा वा प्रवेश परीक्षाको उत्तीर्ण प्राप्तांककको प्रतिशत घटाई पुनः नतिजा प्रकाशित...