प्रवेश निषेध

न्युजिल्याण्डले भारत तथा दक्षिण एसियाका देशबाट आउने सबै यात्रुहरुलाई प्रवेश निषेध गरेको छ। कोरोना संक्रमणको जोखिम थपिएको भन्दै दुई हप्ताका लागि प्रवेश निषेध गरेको हो। बिहिबार बाहिरबाट आएका यात्रुमध्य २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमा १२ जना भारतीय नागरिक थिए। न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले भारतबाट आउने सबै...