प्रवक्ता

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेलले पाएका छन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक रहँदै डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघि स्वास्थ्य समन्वय महाशाखाको प्रमुख नै मन्त्रालयको प्रवक्ता हुने परम्परा थियो । शुक्रबार मन्त्रीस्तीय बैठकले डा. पौडेललाई नियुक्त गरेको हो। पछिल्लोपटक डा. जागेश्वर...