प्रवक्ता डा. जागेश्वर गौतम

शुक्रबार स्वास्थ्य मन्त्रालयले एउटा विज्ञप्ति निकाल्यो। त्यसमा भनिएको थियो– अस्पतालहरूमा अब बेड नै नपाउने अवस्था आइसक्यो। सावधान र संवेदनशील हुन आग्रह गर्दछौं। सरकारले किन यति चाँडै महामारीको व्यवस्थापनबाट हात झिक्न खोज्दैछ? हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग यसबारेमा थप कुरा बुझ्न खोजेका छन्– महामारीको व्यवस्थापनबाट किन...