प्रयोगशाला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको शुल्क भन्दा बढि लिई पिसिआर परीक्षण गर्ने प्रयोगशालाहरुलाई परीक्षण सूचीबाट हटाउने चेतावनी दिएको छ। मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा पिसिआर परीक्षण शुल्क १००० रुपैंया र निजीमा २००० रुपैंया तोकिदिएको थियो। र केही निजी प्रयोगशालाहरुले तोकिएको शुल्क भन्दा पनि धेरै लिने गरेको गुनासो आएपछि मन्त्रालयले सूचना जारी...