प्रमुख जिल्ला अधिकारी

१६ वैशाखदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेकाे काठमाडौं जिल्ला प्रशासनले निषेधकाे आदेशमा परिमार्जन गरेकाे छ। मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यसअघिको आदेशमा केही परिमार्जन गर्दै आदेश थप गरेका हुन् । जसमा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने जनाइएको...