प्रमिता बस्याल

केही दशकयता आर्थिक तथा जनसांख्यिक भूमण्डलीकरण, प्राविधिक विकास आकर्षणको केन्द्रमा छ। यसले मानिसको चाहेअनुरुपको जीवन व्यतित गर्ने अवसर त दिएको छ, तर मानिसको यो गतिशीलता, वस्तु तथा सेवाको उत्पादन, आदानप्रदान तथा उपभोगमा सृजित भार निकै ठूलो छ। एक तथ्यांकअनुसार वल्ड माइग्रेसन रिपोर्ट २०२०अनुसार विश्वको जनसंख्याको झण्डै ३.५ प्रतिशत अन्तराष्ट्रिय...