प्रभु जोशी

काठमाडौँंको नयाँ बानेश्वरमा गाडीको ठक्करबाट आइतबार इर्शान हस्पिटलमा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा एनेस्थेसियाका चिकित्सक ७२ वर्षीय प्रभु जोशी रहेको वानेश्वर प्रहरी वृत तीनकुनेले जनाएको छ । उनी मर्निङ वाकबाट निस्किएका बेला गाडीले विहान ६ बजेतिर संसद भवनको दक्षिण गेटमा ठक्कर दिएको थियो । तीनकुने...