प्रभुराज बैद्य

कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि रेमडिसिभिरको थप २० हजार भाइल नेपाल आउने भएको छ। नेपाल ल्याउन लागिएको रेमडिसिभिर क्लिनिकल ट्रायल गरिरहेको संस्था जुलियडको लाइसेन्स लिएर भारतीय कम्पनी सिप्लाले उत्पादन गरेको औषधि हो। जुन तेस्रो चरणको क्लिनिकल ट्रायलमा छ। औषधि यतिकेम डिस्टिबयुटले ल्याउन लागेको हो। पहिलो चरणमा ३...