प्रधानमन्त्री

विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपतिहरुले प्राज्ञिक मर्यादाको पालना गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्। ओलीले मंगलबार झापाको एक कार्यक्रममा बिएण्डसी अस्पताललाई सम्बन्धन दिइने बताएपछि उपकुलपतिहरुले आपत्ति जनाएका हुन्। ओलीले व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेको अस्पतालको उद्घाटन गर्दै उनैको बिएण्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिने आश्वासन दिएका थिए। ‘अहिलेको ऐन...