प्रधानमन्त्री केपी शर्मा ओली

होटेल सोल्टीको प्रमुख हल खचाखच छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुखअतिथि रहेको समारोहमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव विशेष अतिथि । हजारभन्दा बढीको त्यो भव्य उपस्थितिमा झन्डै आधा त भिआइपी नै छन् । दर्शकदीर्घाको पहिलो रोमा राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, भारतीय राजदूत मन्जिभसिंह पुरी,...