प्रधानमन्त्री केपी शर्मा ओली

शल्यक्रिया बुधबार बिहान ९ बजेदेखि, कम्तीमा ५ घण्टा लाग्ने, यस्तो छ तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा सचिवालय बैठकमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणको मिति र योजना सुनाए। सचिवालयभित्रै अल्पमतमा परेको अवस्थामा ओलीले यस्तो निर्णय सुनाउनु अप्रत्याशित थियो। सोमबार नै अस्पताल भर्ना भइहाल्लान् भन्ने अनुमान पनि थिएन। यतिसम्म कि त्रिवि...