प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन्। नयाँ वर्ष २०७८ का अवसरमा देशवासीलाई सम्बोधन गर्दै ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको तर सतर्कताका विधिबाट परिस्थितिलाई बिग्रन नदेऔं भन्ने आग्रह रहेको बताए। उनले यही कुरा गर्दा लकडाउन गर्ने धम्की दिएको भनेर आरोप  लगाइएको उल्लेख गर्दै  भने, ‘परिस्थिति...