प्रधानमन्त्री कार्यालय
राज्यमन्त्री उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा तानेका हुन्।