प्रधानमन्त्री ओली

नारायणहिटी दरबार अगाडि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै थिए। बोल्दाबोल्दै भाषणको अन्त्यतिर कार्यकर्ताहरूलाई शान्त रहन आग्रह गरिरहेका थिए। त्यही बेला उनका आँखाबाट आँसु झरे। उनले चस्मा झिक्दै आँसु पुछेर भने-मलाई चिसोले आँसु आउँछ। अब शान्त रहनुस्।   किन र्झछ आँसु ? आँखाबाट आँसु...