प्रदेश

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो विवरण अनुसार नेपालमा कुल आठ लाख १६ हजार ६० जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये सात लाख ९७ हजार ५९ जना संक्रमणमुक्त भइसकेका छन्।